काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा वरिष्ठ नेताको जिम्मेवारी पाएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
एमालेको जारी स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक संगठन सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?