काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण प्रभावित भएका नुवाकोट र रसुवाको विभिन्न ठाँउको अस्थायी क्याम्पमा रहेका प्रभावित बासिन्दालाई वितरणका लागि राहत सामग्री संकलन भइरहेको छ ।
आवश्यक राहत सामग्री प्राप्त भइरहेकाले हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पु¥याइने नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?