काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित प्रसिद्ध शक्तिपीठ पलाञ्चोक भगवती मन्दिरमा शुक्रबार विधिपूर्वक माताको क्षमा पूजा गरिएको छ ।
प्राचीन परम्परा र धार्मिक मान्यता अनुसार दैवी विपत्ति वा अनिष्टको दोष निवारणका लागि आज मन्दिरमा क्षमा पूजा गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?