काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयकाअनुसार बैठकले विभिन्न मन्त्रालयगत निर्णयहरु गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?