काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ भण्डारी गाउँका किसानलाई यतिबेला धान भित्र्याउन भ्याइ नभ्याई भएको छ ।
धान काट्ने मौसम सुरु भएसँगै गाउँका खेतबारीमा किसानको चहलपहल बढेको छ । वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने समय आएसँगै किसानहरू धान काट्ने र थन्क्याउने काममा जुटेका छन् ।
खेतमा पाकेको बाली समयमै काटेर सुरक्षित राख्न पाए आगामी वर्षका लागि खाद्यान्न जोहो गर्न सहज हुने अपेक्षा किसानको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?