काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार सिंहदरबारमा मिडिया ब्रिफिङ आयोजना गरेको छ ।
सरकारका गतिविधि, समसामयिक विषय तथा सार्वजनिक चासोका विषयमा संचारकर्मीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यालयले सरकारसँग सम्बन्धित सूचना तथा गतिविधिबारे विभिन्न माध्यमबाट सार्वजनिक जानकारी उपलब्ध गराउँदै आएको छ ।
मिडिया ब्रिफिङमा सहभागीहरूले सम्बन्धित विषयमा जानकारी लिनुका साथै संचारमाध्यममार्फत सार्वजनिक सरोकारका विषयलाई पाठकमाझ पुर्याउने सन्दर्भमा सहभागिता जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?