काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया आजबाट सुरु हुँदै छ । आजबाट वडा तहका अधिवेशन हुुँदैछन् ।
कांग्रेसमा महाधिवेशनलाई लिएर पार्टीभित्रै धु्रवीकरण भइरहेको समयमा वडास्तरका नेता तथा कार्यकर्ता अधिवेशनमा जुटेका छन् । कांग्रेसका अनुसार आज र भोलि देशभरका वडामा अधिवेशनसहित नेतृत्व चयन हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?