काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।
बैठकमा उच्चस्तरी राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?