काठमाडौं । भोटेकोशी नदी हुँदै आएको बाढीले देवघाट क्षेत्रमा त्रिशूली नदीको जलसतह बढेको छ । माथिल्लो क्षेत्रमा तीव्र रहेको बाढीको बहाव देवघाट आइपुग्दा भने केही घटेको छ ।
बाढीको प्रभावले नदीको जलसतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । नदीको बहाव र जलसतहमा भइरहेको परिवर्तनलाई सम्बन्धित निकायले निगरानी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?